Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

क्रिकेटर कुन्दन राजपूतको निधन

क्रिकेटर कुन्दन राजपूतको निधन

  • काठमाडौं । दुवै मिर्गौलामा समस्या आएका कारण बिरामी रहेका क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ। जलेश्वरस्थित घरमै निधन भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

    images
    images
    images

    दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा उनले प्रदेश २ बाट खेलेका थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij