
May 04 2025 | २०८२, वैशाख २१ गते
स्ववियुको अध्यक्षमा रोहित कपाली निर्वाचित भएका छन् ।
काठमाडौँ । पाटन संयुक्त क्याम्पस स्ववियुको अध्यक्षमा रोहित कपाली निर्वाचित भएका छन् । अध्यक्षमा विजयी कपाली नेविसंघका हुन् ।
शनिबार भएको स्ववियु निर्वाचनको अन्तिम परिणाम अनुसार कपालीले ९०६ मत ल्याइ विजयी भएका हुन् ।
अनेरास्ववियुका ३६५ मत ल्याएका तिलकबहादुर कुमाललाई ५४१ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij