Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

नेपाल बैंकको कामु सीइओमा समता पन्त नियुक्त

नेपाल बैंकको कामु सीइओमा समता पन्त नियुक्त

  • काठमाडौं । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छिन् । 

    onlinepatrika
    Arghakhachi

    बैंक सञ्चालक समितिको गत आइतबारको निर्णय अनुसार असोज १५ गते सोमबारदेखि लागू हुने गरी नायब सीईओ पन्तलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् । बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते समाप्त भएपछि पन्त कामु सीईओ नियुक्त भएकी हुन् ।  
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij