Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

पोखरा विमानस्थलमा अध्यागमन कार्यालय खुल्यो

पोखरा विमानस्थलमा अध्यागमन कार्यालय खुल्यो

  • काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय खुलेको छ । विमानस्थलको उद्घाटनको झन्डै वर्ष दिनमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको हो ।

    onlinepatrika
    Arghakhachi

    गत वर्ष पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको थियो । तर, अध्यागमन कार्यालय भने थिएन ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij