Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास प्रारम्भ

नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास प्रारम्भ

  • काठमाडौं । भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास शुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासमा दुबै सेनाका बटालियनको सहभागिता रहेको बताइएको छ ।

    images
    images
    images

    उक्त अभ्यासको यो १७ औं श्रृंखलामा भाग लिन नेपाली टोली अस्ति त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ । संयुक्त अभ्यास सूर्य किरणको अघिल्लो श्रृंखला गत वर्ष पुस १ गतेदेखि १४ गतेसम्म रुपन्देहीको सालझण्डीमा भएको थियो ।

    images

    यस पटक प्रमुख सेनानी सुवास के.सी.को नेतृत्वमा ३३४ जनाको टोली भारत गएको छ । आगामी २१ गतेसम्म सञ्चालन हुने अभ्यासमा विपद्व्य वस्थापन, प्रति व्रिदोह तथा प्रति आतंकवादलगायत जङ्गल युद्धकला सम्बन्धी व्यवहारिक प्रयोग गरिने छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij