Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

भिरबाट खसेको ढुङ्गाले एक महिलाको मृत्यु

भिरबाट खसेको ढुङ्गाले एक महिलाको मृत्यु

  • काठमाडौं । बाजुराको बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाकी ३७ वर्षीया धर्मा विष्ट रहेकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    गाउँ नजिकै रहेको देउपानीमा बिहीवार घाँस काट्न गएका बेला भिरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि उनको मृत्यु भएको वडा नं ३ का वडा अध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij