Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

काठमाडौंको सडकमा एक पुरुष मृत फेला

काठमाडौंको सडकमा एक पुरुष मृत फेला

  • काठमाडौं । बौद्ध महाकालस्थित सडक पेटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार महानगरपालिका-६ बौद्ध महाकालस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    AGNI GROUP

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij