Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

  • काठमाडौं । कैलालीमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ बस्ने २५ वर्षीय विजय विष्ट रहेका छन ।

    onlinepatrika
    Arghakhachi

    विष्टको साथबाट साढे २ ग्राम लागुऔषध खैरोहिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij