Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

मृतक परिवारलाई आर्थिक सहयोग

मृतक परिवारलाई आर्थिक सहयोग

  • काठमाडौं । रामपुर नगरपालिकाले रामपुर–१० का धनवीर खड्काको परिवारलाई एक लाख रुपियाँ सहयोग गरेको छ । मोटरबाटो निर्माणका क्रममा पहिरोले च्यापिएर डोजर चालकको खड्काको मृत्यु भएका थियो । 

    onlinepatrika
    Arghakhachi

    गत असोज २२ गते बाटो निर्माणका क्रममा माथिबाट आएको पहिरोले पुरिएर खड्काको ज्यान गएको थियो । नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मृतकका श्रीमती पवित्रा खड्कालाई एक लाखको चेक हस्तान्तण गर्नुभयो । परिवारको राहतका लागि रकम सहयोग गरेको नगर प्रमुख थापाले बताउनुभयो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij