Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

ह्याक भयो सूचना प्रविधि मन्त्रालय वेबसाइट

ह्याक भयो सूचना प्रविधि मन्त्रालय वेबसाइट

  • काठमाडौं । सूचना विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट खुल्दै नखुल्ने भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ ।

    onlinepatrika
    Arghakhachi

    वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको र वेबसाइट नखुल्नुको कारण भने खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका छैनन् ।

    AGNI GROUP

    नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या नयाँ भने होइन । यसबाट सूचना प्रविधि क्षेत्रको सुरक्षामा नेपाल सरकार गम्भीर नभएको देखाउँछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij