Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

टेकुको चिकमुघ गल्लीमा आगलागी

टेकुको चिकमुघ गल्लीमा आगलागी

  • काठमाडौं । काठमाडौंको टेकु चिकमुघ गल्लीको तीन घरमा आगलागी भएको स्थानीयले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सानो गल्लीभित्र आगो लागेका कारण दमकल छिर्न सकेको थिएन । आगो नेपाली सेना, नेपाल प्रहरी लगायतले नियन्त्रणमा लिएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij