Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । आज कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा बस्दैछ । बैंकले सभामा यो वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गरिसकेको छ । सभा लिसारा रिसेप्सन काठमाडौँ, नक्सालमा बिहान ११ बजे सुरु हुनेछ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij