Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सुकाएर राखिएको ६ हजार बोट गाँजा प्रहरीले नष्ट गर्‍यो

सुकाएर राखिएको ६ हजार बोट गाँजा प्रहरीले नष्ट गर्‍यो

  • काठमाडौं । प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका-१ स्थित सामुदायिक वनमा सुकाएर राखेको ६ हजार बोट गाँजा जलाएर नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी निरीक्षकको टोलीले स्थानीय टुँडिखेल सामुदायिक वनमा काटेर सुकाइराखेको अवस्थामा ६ हजार बोट गाँजा नष्ट गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बागमती प्रदेशका सिन्धुली, धादिङ र चितवनसहितका जिल्लामा बाक्लो मात्रामा गाँजा खेती हुने गरेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट