Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

सबै प्रदेशमा मतदान सम्पन्न, ९९.३२ ले गरे मतदान

सबै प्रदेशमा मतदान सम्पन्न, ९९.३२ ले गरे मतदान

  • काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मतदान सबै प्रदेशमा सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुल ९९. ३२ ले मतदान गरेका छन् ।

    images
    images
    images

    शालिग्रामका अनुसार , ‘मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भयो । हामी डाटा निकाल्दै छौँ । देशभर प्रदेश सभा सदस्य १ जनाले मतदान गर्नु भएको छैन । पालिका र नगरतिर ५–७ जनाले गर्नु भएन ।’ उनका अनुसार मधेस प्रदेशको जनकपुरमा मत गणना सुरु भइसकेको छ । अन्य प्रदेशमा पनि मुचुल्काको काम सुरु भएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij