Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

काठमाडौं प्रहरीको प्रवक्तामा एसपी अधिकारी

काठमाडौं प्रहरीको प्रवक्तामा एसपी अधिकारी

  • काठमाडौं । काठमाडौं प्रहरी परिसरको प्रवक्ताको एसपी नवराज अधिकारीले जिम्मेवारी पाएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट सरुवा भएर परिसर पुगेका अधिकारीलाई काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

    images
    images
    images

    यसअघि सीआईबीको प्रवक्तामा पनि अधिकारी नै थिए । उनी परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलको ठाउँमा सरुवा भएर आएका हुन् ।

    ढुंगेलले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले फागनु १ गते ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij