Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

एकै साथ थपियो हवाट्सएपमा ४ नयाँ फिचर

एकै साथ थपियो हवाट्सएपमा ४ नयाँ फिचर

  • काठमाडौं । म्यासेजिङ एप व्हाट्सएपले नयाँ फिचरहरू ल्याएको छ । एपमा नयाँ टेक्स्ट फर्म्याटिङ  अप्सन ल्याइएको छ । यी नयाँ फिचरमा बुलेट लिष्ट, नम्बर लिष्ट, ब्लक कोट्स, र इनलाइन कोड रहेका छन् ।

    images
    images
    images

    यो फिचरले ह्वाट्सएप युजरहरूलाई समय बचतमा मद्दत मिल्नेछ । फिचरहरूले प्रयोगकर्तालाई म्यासेजलाई अझै राम्रो तरिकाले म्यानेज गर्न मद्दत गर्नेछ ।

    images

    एपमा अतिरिक्त टेक्स्ट फर्म्याटिङ  अप्सनहरू बोल्ड, इटालिक, स्ट्राइकथ्रु र मोनोस्पेस फर्म्याटङि  अप्सन पनि रहनेछन् ।

    नयाँ फिचर एन्ड्रोइड, आईओएस, वेब र म्याकका सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीले पुस्टी गरेको छ । यी नयाँ टेक्स्ट फर्म्याटिङ  अप्सन सबै च्यानल एडमिनले चलाउन सक्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij