Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

एशियन लाइफमा रोजगारीको अवसर

एशियन लाइफमा रोजगारीको अवसर

  • काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १० जना कर्मचारी माग गरेको छ । कम्पनीले अकाउन्ट एन्ड फाइनान्सतर्फ ट्रेनी असिस्टेनट आठ जना र आईटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी माग गरेको हो ।

    images
    images
    images

    यसका लागि सम्बन्धित विषयबाट कम्तीमा प्लस टू उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्धी आधारभूत ज्ञानभएको हुनुपर्नेछ । साथै, ब्याचलर डिग्री उत्तीर्ण गरेका र अनुभव भएकालाई प्राथमिकता दिइने पनि कम्पनीले जनाएको छ ।

    images

    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij