
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । काठमाडौं उपत्यकामा मौसम बदली भएसँगै छिटफुट वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायुवको प्रभावका कारण आज काठमाडौंसहित देशका केही स्थानमा बदली भएको हो । मंगलबार साँझ र राति कतैकतै छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
जलवाष्पयुक्त हावाको पर्याप्त प्रभाव नहुँदा वर्षाको धेरै सम्भावना भने छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij