Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

अग्रज साहित्यकार सुवेदीको निधन

अग्रज साहित्यकार सुवेदीको निधन

  • काठमाडौं । अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । विगत केही महिनाअघि देखि क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार विराटनगरमा निधन भएको हो ।

    images
    images
    images

    साहित्यकार सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रा लगायत एक दर्जन भन्दाबढी कृति प्रकाशित छन् ।

    images

    स्वर्गीय सुवेदी विराटनगरका सामाजिक अगुवा पनि हुन् । विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको स्थानीय साहित्यकारहरुले बताएका छन ।

    स्वर्गीय सुवेदीको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेदेखि विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिने उनका छोरा शरदराज सुवेदीले जानकारी गराएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij