Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

अवैध काठसहित सामुदायिक वनका सचिव पक्राउ

अवैध काठसहित सामुदायिक वनका सचिव पक्राउ

  • काठमाडौं । कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेकाे काठसहित सामुदायिक वन उपभोक्ता समितिका सचिव पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका-१ मा रहेकाे जगदम्बा मयूर सामुदायिक वन उपभोक्ता समितिका सचिव गाेविन्द पन्तलाई अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    images
    images
    images

    डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेकाे अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए । उनले अवैध रूपमा लुकाएर राखेकाे काठसमेत बरामद गरिएको छ । अदालतबाट म्याद थप गरेर पन्तमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij