Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

नेपाल खेलकुद महासंघको संयोजकमा पौडेल

नेपाल खेलकुद महासंघको संयोजकमा पौडेल

  • काठमाडौं । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी को छैठौ विस्तारित बैठकले नेपाल खेलकुद महासंघ सुनसरीमा बिकल पौडेललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ ।

    images
    images
    images

    नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा खेलकुद महासंघ कोशी प्रदेश कमिटीको झापाको दमकमा भएको छैठौ विस्तारित बैठकले तीन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी संयोजकमा इटहरीका बिकल पौडेल र दुहबीका रमेश बाबु थापालाइ सह संयोजकको जिम्मेवारी तोकेको हो ।

    images

    युवा माझ निडर, प्रष्ट र अनुसासित छवि बनाएका पौडेलले अब लामो समयसम्म सुस्त रहेको सुनसरीको खेलकुद चेत्रलाई चुस्त दुरुस्त बनाई अधिवेशन मार्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij