Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

शुक्र र गुरु ग्रह अस्त - यी कार्य गर्नुहुन्न !

शुक्र र गुरु ग्रह अस्त - यी कार्य गर्नुहुन्न !

  • ठाकुर प्रसाद बराल 

    images
    images
    images

    काठमाडौं । बैशाख १३ गतेबाटै कुनै काम्य कर्म गर्नु हुँदैन । शुक्र १६ गते अस्त भएको त्यसको ३ दिन अघिबाटै सुतक लाग्छ। कुनै शिलान्यास, नयाँ पोखरी निर्माण जस्ता नयाँ काम नगर्नू भनिएको छ । तर नित्यपूजा हुन्छ।

    images

    'नित्यकर्म पूजा, पाठ, जप, हवन, तर्पण, नित्य दान’ आदि नैमित्तिक कर्म न्वारन, पास्नी, श्राद्ध, मासिकआदि गर्नुहुन्छ भने काम्यकर्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन र उत्सव’ आदि गर्नु हुँदैन । असार २४ गतेसम्म यसको प्रभाव रहनेछ । 

    थप जानकारीको लागि बरालको फेसबुकमार्फत सम्पर्क राख्न सक्नुहुन्छ ।

    https://www.facebook.com/thakur.baral
     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij