Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

सेप्टिक ट्यांकीमा खसेका बालकको मृत्यु

सेप्टिक ट्यांकीमा खसेका बालकको मृत्यु

  • काठमाडौं । कञ्चनपुरका एक बालकको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको छ । कृष्णपुर नगरपालिका-३ चित्रपुरका करिब डेढ वर्षीय बालक लिवन रानाको मृत्यु भएको हो ।

    images
    images
    images

    उनी सोमबार मध्याह्न सेप्टिक ट्यांकीमा खसेर डुबेका थिए । अचेत अवस्थामा भेटिएका बालकलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो ।

    images

    चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij