
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागूऔषध ब्यूरोले ती विदेशीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला, युगाडाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij