
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । पूर्वी जिल्लाको बौदीकाली गाउँपालिका-६ का ५६ वर्षीय चन्द्रबहादुर सिंजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
डेढगाउँबाट नरम जाने बाटोमा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदबहादुर पौडेलले बताए । के कति प्रयोजनका लागि बन्दुक बोकेर हिँडेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij