Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

डेल कम्पनीको नक्कली लेभलिङ गर्दै कम्प्युटर बेच्ने दुईजना पक्राउ

डेल कम्पनीको नक्कली लेभलिङ गर्दै कम्प्युटर बेच्ने दुईजना पक्राउ

  • काठमाडौं । डेल कम्पनीको नक्कली लेभलिङ गर्दै कम्प्युटर बेच्ने दुईजना काठमाडौंबाट पक्राउ परेका छन् । 

    images
    images
    images

    पक्राउ पर्नेमा काठमाडौंका तुसाल अग्रवाल र मुकुन्द श्रेष्ठ रहेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै एसएसपी वसन्त रजौरेले उक्त जानकारी दिएका हुन् ।

    images

    रजौरेका अनुसार उनीलाई मुकुन्द श्रेष्ठको घरमा डेल कम्पनीको सादा लोगो प्रयोग गरेर सामानमा लेभलिङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले २८६ थान कम्प्युटर बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij