Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

  • काठमाडौं । प्रदेश योजना आयोग, कोशी प्रदेशको उपाध्यक्षमा झापाका डा.राजेन्द्र अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । 

    images
    images
    images

    यस्तै बैठकले मुख्य न्यायधिवक्तको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको उनको भनाइ छयसैगरी सांसद भक्ति सिटौला क्यानडा भ्रमणमा जाने भएकाले कूटनीतिक राहदानीका लागि प्रधानमन्त्रीको कार्यालयलाई सिफारिस गरी गराउने निर्णय भएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij