Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । तासजुवा खेलेको आरोपमा बूढानीलकण्ठबाट १० जना पक्राउ परेका छन् ।
बूढानीलकण्ठ नगरपालिका-११ खरिबोटस्थित प्रगति चोकमा डेरा गरी बस्ने ७२ वर्षीय रमेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij