Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रौतहट

चट्याङ लागेर वृद्धको मृत्यु

चट्याङ लागेर वृद्धको मृत्यु

  • काठमाडौं । रौतहटमा चट्याङग लागेर एक वृद्धको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    गरुडा नगरपालिका- १ जयनगरका ६५ वर्षीय सियाराम वनियाको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । 

    AGNI GROUP

    मृतक वनिया घर अगाडि बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ्ग लागेर गम्भीर घाइते भएका थिए।

    प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा उनको मृत्यु भएको कार्कीले जानकारी दिए ।चट्याङ लागेर वृद्धको मृत्यु

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट