Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा

काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा

  • काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला काठमाडौँ र आसपासका क्षेत्रसहित बागमती प्रदेशका धेरै स्थान, कोसी र मधेस प्रदेशका पनि धेरै स्थानमा वर्षा भइरहेको छ ।

    images

    यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पनि एक दुई स्थानमा पानी परिरहेको उनले बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij