Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एमाले मुख्यालयमा बाढी पस्यो !

एमाले मुख्यालयमा बाढी पस्यो !

  • काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय पार्टी कार्यालय डुबानमा परेको छ । मंगलबार रातिको वर्षासँगै मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो ।

    onlinepatrika
    Arghakhachi

    बाढी कार्यालय भित्र पसेको छ । आसपासको सडक पनि बाढीले हिलाम्ये भएको छ । खोलामा जल सतह बढ्दा पुल माथि नै बाढी बगेको छ ।

    AGNI GROUP

    रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत खोला तथा नदीमा पानीको बहाव बढेको छ ।

    काठमाडौंमा घाम लाग्न सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव पनि क्रमश घट्दै गएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट