Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक : को को भए राजदूत सिफारिस ?

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक : को को भए राजदूत सिफारिस ?

  • काठमाडौं । सरकारले मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गरेको छ।

    onlinepatrika
    Arghakhachi

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेका हुन्। 

    AGNI GROUP

    मन्त्री गुरुङका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिश र २२ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ। यसैगरी बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख बर्खास्त गरी नयाँ प्रदेश प्रमुखको सिफारिश गरेको छ ।

    सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ । यसैगरी मन्त्रिपरिषद बैठकले नेपाली सेनाको कामू प्रधानसेनापतिमा रथी अशोकराज सिग्देललाई जिम्मेवारी तोकेको मन्त्री गुरुङले बताए। 

    cabinate_qVWpj8rzJg.jfifcabinate_2_dX7or5GLqE.jfif

    cabinate_2_dX7or5GLqE.jfif

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट