Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

कान्तिलोकपथस्थित माझखोलामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

कान्तिलोकपथस्थित माझखोलामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

  • ललितपुर । ललितपुरस्थित कान्तिलोकपथको माझखोला सडकमा कुखुरा बाेकेकाे बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    ललितपुरको बाग्मती गाउँपालिका–३ कान्तिलोकपथको छपेली-बगुवा खण्डमा पर्ने माझखोलास्थित सडकमा बा.२ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक चितवन घर भएका २८ वर्षीय भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको छ । 

    images

    साथै दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सडकबाट खसेको गाडी क्षतविक्षत भएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij