
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । नेपाल विश्वस्वास्थ्य संगठनको कार्यसमिति सदस्यमा निर्वाचित भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपाल सर्वसम्मतीले सदस्यमा निर्वाचित भएको बताए ।
कार्यसमिति सदस्य ३४ सदस्यीय हुन्छ । प्रत्येक ३ वर्षमा यसको हेरफेर हुन्छ ।
कार्यसमिति सदस्यमा नेपाल निर्वाचित हुँदा स्वास्थ्य सुधारका असल प्रयासका विश्वव्यापी प्रसारमा सहयोग पुग्ने मन्त्री पौडेलको विश्वास छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij