
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका(७ करैचामा से ७ प ९११२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिका वडा (११ का २६ वर्षीय सुमन कठरीयाको मृत्यु भएको हो ।
उनको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए। उनको शव पोष्टमर्टमका लागि टीकापुर अस्पताल लगिएको डिएसपी बोहराले जानकारी बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij