काठमाडौं ।ललितपुरको धोविघाटमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–३ धोविघाट बस्ने ५० वर्षीय प्रदिप रजक आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।