Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

जुवातास खेलिरहेका ६ जना पक्राउ

जुवातास खेलिरहेका ६ जना पक्राउ

  • काठमाडौं ।  दाङको घोराही उपमहानगरपालिका(१५ काठेकोहल डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका(८ घर भएका ३४ वर्षीय इमरान हुसेनको कोठामा जुवातास खेलिरहेको अवस्थामा इमरान समेत ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij