
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । कृष्णपुर नगरपालिका(६ बञ्जरियाबाट लागु औषध खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले शुक्रबार दिउँसो स्थानीय ३६ वर्षीय दिल बहादुर चौधरीलाई ३ सय ५० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले शुक्रबार दिउँसो चौधरीलाई पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij