Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

बढी भाडा लिने दुई जना अटो चालक पक्राउ

बढी भाडा लिने दुई जना अटो चालक पक्राउ

  • काठमाडौँ । कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका यात्रुबाट नेपालका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी बढी भाडा लिने कैलाली प्रहरीले दुई जना अटो चालकलाई पक्राउ गरेको हो । 
    कैलाली गोदावरी नगरपालिका–२ अत्तरियाका २७ वर्षीय लोकेन्द्र ओझाबाट भारतीय दुई हजार रुपैयाँ लिने अटो चालक धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने  २८ वर्षीय मान बहादुर बयाडी र वडा २ चौराह बस्ने ३१ वर्षीय करन बोहरालाई पक्राउ शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij