Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

त्रिशूली किनारमा युवतीको शव फेला

त्रिशूली किनारमा युवतीको शव फेला

  • काठमाडौं । गोरखामा एक युवतीको शव फेला परेको छ । सहिद लखन गाउँपालिका–४ स्थित त्रिशूली नदी किनारमा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको हो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार शवको सनाखत हुन सकेको छैन । शव पोस्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij