Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

  • काठमाडौं । कैलालीमा बोक्सी भन्दै अमानविय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । 

    images
    images
    images

    टिकापुर नगरनगरपालिका(९ का विपत चौधरीलाई बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।

    images

    सोही ठाउँका मात भनिने सुनिल मिस्त्री, उनकै देउरानी पर्ने हिरामोती चौधरी र लाली चौधरी लाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए । 

    images

    उनका अनुसार हिरामतीकी १४ वर्षीया छोरी बिरामी परेकी थिइन् । उनलाई झारफुकका लागि लग्दा बोक्सी लागेको भनेपछि विवाद सुरू भएको थियो ।
    ुबोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने, कपाल काटिदिने गरेपछि विपत प्रहरीमा आउनु भएको हो, डिएसपी बोहराले भने, ुजाहेरी परेसँगै हामीले तीनै जनालाई पक्राउ गरेका छौं ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij