Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

काठमाडौंमा जुवातास खेलिरहेका आठजना पक्राउ

काठमाडौंमा जुवातास खेलिरहेका आठजना पक्राउ

  • काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४, चप्पल कारखानाका ४० वर्षीया दीपा कार्कीसहितका व्यक्तिहरू छन् । चप्पल कारखानास्थित गीता जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद ७९ हजार ४६५ रुपैयाँ र आठ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij