Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

पुजारी झुण्डिएको अवस्थामा फेला, मन्दिरको पूजा अर्चना रोकियो

पुजारी झुण्डिएको अवस्थामा फेला, मन्दिरको पूजा अर्चना रोकियो

  • काठमाडौं । सुर्खेतको देउती बज्यै मन्दिरको मुल ढोकामा पुजारी झुण्डिएको अवस्थामा फेला परेकी छन् । ५० वर्षिया सरस्वती राजी झुण्डिएको अवस्थामा बुधबार विहान फेला परेकी हुन् । उनी सोही मन्दिरको पुजारी रहेको स्थानीय पत्रकार दिपेश दाहालले बताए । पुजारी नै मृत अवस्थामा भेटिएपछि मन्दिरको नियमित पुजा अर्चना रोकिएको छ । मृतक राजीले मादक पदार्थ अत्याधिक सेवन गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij