Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

इमाडोलबाट लागुऔषधसहित एक जना पक्राउ

इमाडोलबाट लागुऔषधसहित एक जना पक्राउ

  • काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका(३ इमाडोल नयाँ पुलस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट सहित काठमाडौं बस्ने मकवानपुर घर भएका २६ वर्षीय कबिर लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०२(०५५ प ०४३५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij