Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

साढे २२ किलो चरेशसहित ३ जना पक्राउ

साढे २२ किलो चरेशसहित ३ जना पक्राउ

  • काठमाडौं । पर्सामा साढे २२ किलो चरेशसहित तीन जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका(१५ भिष्वा होटल अगाडिबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक भारतीले जानकारी दिए । बाराका मकसुद अन्सारी, रामलाल सहनी र भारतका मुकेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू ना १५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार थिए । कालो झोला बोकेका उनीहरूले ४५ वटा प्याकेटमा चरेश राखेको खुलेको हो । उनीहरूबाट कुल २२ किलो ५०० किलो चरेश बरामद गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij