
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौँ । राजधानीको गौशालामा काठमाडौँ महानगरपालिकाको प्रहरी बल र स्थानीयबिच तनावको स्थिति सिर्जना भएको छ । फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि तनावको अवस्था निम्तिएको हो ।
अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गर्दा सामान्य धकेलाधकेलका स्थिति भएको जिल्ला प्रहरी परिसर काठमा सो क्रममा स्थानीयले अदालतले आदेश विपरीत महानगरपालिकाले मनपरी गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij