Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

प्राविधिकतर्फ बढुवा भएका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

प्राविधिकतर्फ बढुवा भएका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

  • काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फ डीआईजीमा बढुवा भएका २ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    images
    images
    images

    मंसिर ११ को गृहमन्त्रीस्तरको निर्णयबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीपीमा बढुवा भएका डा.दामोदर पौडेल, डा.मनोजकुमार यादव र डा.संजिता दाहाललाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाविच प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    images

    दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्राप्त गरेका प्रहरी अधिकृतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

    images

    उनले राष्ट्र, जनता र संगठनप्रति पुर्यारएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा बढुवा भएको चर्चा गर्दै बढुवासँगै पदिय दायित्व र मर्यादाको घेरा बढ्दै जाने तथ्यलाई मनन गरी आगामी दिनमा समेत उत्कृष्ट जिम्मेवारी निर्वाह हुने गरी सक्रिय भूमिकाको अपेक्षा रहेको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij