Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

लागुऔषध

ठूलो परिमाणमा लागुऔषध बरामद

ठूलो परिमाणमा लागुऔषध बरामद

ट्रामोल ५० एमजीको ८१ हजार ४ सय ९० ट्याब्लेट बरामद गरेको हो ।

  • काठमाडौं।  सशस्त्र प्रहरीले मंगलबार वीरगन्जबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

    images
    images
    images

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले ट्रामोल ५० एमजीको ८१ हजार ४ सय ९० ट्याब्लेट बरामद गरेको हो ।

    images

    वीरगन्ज–२ स्थित भगुवा नाकामा प्रहरी देख्नासाथ लागुऔषध फालेर २ जना भारततर्फ भागेका थिए । उनीहरु पक्राउ नपरे पनि लागुऔषध बरामद गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी समेत रहेको डीएसपी सिंहले जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij