Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कलाकार जितु नेपाललाई मातृशोक

कलाकार जितु नेपाललाई मातृशोक

  • काठमाडौं । लोकप्रिय कलाकार जितु नेपाललाई मातृशोक परेको छ । कलाकार नेपालकी आमा ८९ वर्षीया योगकुमारी नेपालको आइतवार बिहान ७ बजे आफ्नै निवासमा निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    दिवंगत नेपालका कलाकार जितु नेपालसहित छ जना छोरा तथा एक जना छोरी छन् । जितु नेपालका भतिजा तथा कलाकार निरज नेपालले कलाकर्मीलाई दिएको जानकारी अनुसार आइतवार १२ बजे पशुपति आर्यघाटमा दिवंगत नेपालको अन्त्येष्टि गरिने तय भएको छ । शोकाकूल नेपाल परिवारप्रति हार्दिक समवेदना ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij