Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

दाङमा बलात्कार आरोपमा युवक पक्राउ

दाङमा बलात्कार आरोपमा युवक पक्राउ

  • काठमाडौं । दाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय नेत्रबहादुर रोकाया छन् ।

    onlinepatrika
    Arghakhachi

    २१ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (फागुन १९) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    AGNI GROUP

    दाङको गढवा गाउँपालिका–३, गोवरडिहास्थित खेतमा ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट